नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

भित्र रहेको; आन्तरिक

उदाहरण सम्पादन गर्नुहोस्

१. यस लेखको मूल उद्देश्य पनि त्यसैमा अन्तर्निहित छ।

२. प्रजातन्त्रमा आफ्नै शासन पद्धतिको विरोध गर्न पाइने गुण अन्तर्निहित हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: internal