नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

एक आपसमा गरिने छलफल

उदाहरण सम्पादन गर्नुहोस्

१. पुस १५ सम्ममा ५ विभिन्न विषयमा अन्तर्क्रिया भएका छन्।

२. सामुदायिक अन्तर्क्रियामा महिला सहभागिता दिनहुँ बढिरहेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: discussion