अन्तरा
अन्तरा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले छोपिने बीचको अंश वा मध्य भाग; सो दोस्रो वा मध्यवर्ती चरण गाउने क्रिया । विप॰ स्थायी । क्रि॰ वि॰ २. नजिक; निकट; समीप । ३. माझ; बीच; मध्य । ४. रहित; विना; बाहेक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: