नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

एक आपसमा भएको सम्बन्ध

उदाहरण सम्पादन गर्नुहोस्

१. राजनैतिक क्षेत्र र शिक्षाको क्षेत्रका बीच गाढा अन्तरसम्बन्ध रहन्छ।

२. जातीय, क्षेत्रीय अन्तरसम्बन्ध र विकासलाई स्पष्ट पार्नैपर्ने हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Inter-relationship