नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

परस्परको विरोध

उदाहरण सम्पादन गर्नुहोस्

१. समस्या समाधानमा साझा दृष्टिकोण बन्न नसक्नु नै प्रमुख अन्तरविरोध हो। २. यी दुई आयोगबीच अन्तरविरोध हुने सम्भावना छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

अन्तरविरोध नाम अन्तरविरोध नाम परस्परको विरोध