नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै विषयवस्तुमाथि केन्द्रित भएर गरिने प्रश्नोत्तर

उदाहरण सम्पादन गर्नुहोस्

प्रायः उच्च माविहरू भर्ना गर्दा प्रवेश परीक्षा र अन्तरवार्ता लिने गरेको बताउँछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Interview