अन्तरलिङ्गी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) हुने व्यक्ति । [१]
उदाहरण
सम्पादन गर्नुहोस्- संयुक्त राष्ट्र संघले अन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी तथ्यपत्र जारी गरेका छन् ।
- हाल सम्म ४० वटा भन्दा बढी अन्तरलिङ्गी विविधताहरू फेला परेका छन् ।
टिप्पणी
सम्पादन गर्नुहोस्कुनै व्यक्तिलाई जनाउँदा अन्तरलिङ्गी शब्द एकलमा नभई अन्तरलिङ्गी व्यक्ति भनी प्रयोग गर्न पर्छ ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ३". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी :
- संस्कृत :
- अंग्रेजी : Intersex