नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

दुई भन्दा बढी जात वा जातिका बीचको

उदाहरण सम्पादन गर्नुहोस्

१. जातपातको भेदभाव हटाउन अन्तरजातीय विवाहमा पनि जोड दिनुपर्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Intercast