नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

अन्त्यमा गएर; निष्कर्षमा

उदाहरण सम्पादन गर्नुहोस्

१. देवेन्द्रराज पाण्डेको प्रयास अन्ततोगत्वा सफल भएको प्रस्ट हुन्छ।

२. अन्ततोगत्वा त्यही मानिससँग मेरो बिहे भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: finally