अन्
अन्
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्पू॰ स॰ [सं॰] विशेषतः सुरुमा स्वरवर्ण भएमा पद वा आधारपदका अगिल्तिर लागी अभाव, विपरीतता, न्यूनता, निषेध आदि जनाउने पूर्वसर्ग (अन्+आचार = अनाचार, अन्+उत्तरित = अनुत्तरित, अन्+अधिकृत = अनधिकृत इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: