नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सामान्य रूपले हुनुपर्ने वा सोचेको भन्दा फरक; अचम्मको

उदाहरण सम्पादन गर्नुहोस्

१. हाम्रो जीवनको प्रकृति नै अनौठो छ।

२. मान्छेहरू अनौठो आँखाले महेशलाई हेर्दै थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: strange