अनौचित्य
अनौचित्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. जेजस्तो हुनुपर्ने हो वा हुनु उचित हो त्यसको अभाव; औचित्य वा उचितताको अभाव । २. अनुचित वा अनुपयुक्त हुनाको भाव वा अवस्था । ३. आचार्य क्षेमेन्द्रबारा प्रस्तुत औचित्यवादअनुसार कुनै कृतिमा साहित्यिक तत्त्व, रस आदिको उचित उपयोग नभएको अवस्था ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: