नेपाली= सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नीतिअनुसार नबसेको वा नरहेको

उदाहरण सम्पादन गर्नुहोस्

१. नैतिकता र सिद्धान्तबेगरको राजनीति निरर्थक मात्र होइन, अनैतिक ठहरिन्छ। २. दिवाकरको अनैतिक चालबाजीले म तर्सिएँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: unconventional