अनैकान्तिक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको । २. एकान्तमा बस्न नरुचाउने; एकान्तमा नभएको । न्ाा॰ ३. पाँच प्रकारका हेत्वाभासमध्ये एक मात्र साधनका रूपमा नरहेको चाहिँ हेत्वाभास ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: