नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

घाँटीदेखि माथि नाक, मुख, आँखा आदि अङ्ग समेत टाउकाको अगाडिको भाग

उदाहरण सम्पादन गर्नुहोस्

१. एकपल्ट आमाको अनुहार फेरि मेरो आँखामा आयो।

२. उसको अनुहारमा सदा एक प्रकारको उदासीनता छाइरहेको हुन्थ्यो।

अर्थ सम्पादन गर्नुहोस्

कुनै वस्तुको अघिल्लो भाग वा बाहिरबाट देखिने स्वरूप

उदाहरण सम्पादन गर्नुहोस्

अनुहारको आधारमा पत्रलाई ४ ढांचामा बिभाजन गरिएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: face