अनुसूची
पद वर्ग=
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मुख्य भागमा नसमेटिएको अतिरिक्त कुरालाई त्यसको अन्त्यमा राखिएको सूची
उदाहरण
सम्पादन गर्नुहोस्१. यसमा २२ ओटा नियम र आठ अनुसूचीहरू समेटिएका छन्।
२. घटनासम्बन्धी विस्तृत जानकारी संलग्न अनुसूचीहरूमा उपलब्ध छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: table of contents