नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामयोगी

अर्थ सम्पादन गर्नुहोस्

अगाडिको प्रसङ्गमा उल्लेख भए बमोजिम

उदाहरण सम्पादन गर्नुहोस्

प्रतिवेदनमा उल्लेख भएअनुसार सरदर आयु बढी र वाल मृत्युदर कम छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कसैले वा केहीले भने वा गरे सरह भएको

उदाहरण सम्पादन गर्नुहोस्

सम्बिधान अनुसार न्यायाधिशहरूको नियुक्ति सरूवा बढुवा र कार्वाही गर्ने अधिकार न्याय परिषद्लाई मात्र छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: