नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अनुसन्धानमा आधारित; अनुसन्धान गरिएको

उदाहरण सम्पादन गर्नुहोस्

१. सम्मेलनमा २ सय अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन्।

२. मिडिया र जनजातिसम्बन्धी उनका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Investigative