नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अनुसन्धान गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. उनी हाल स्वतन्त्र अनुसन्धाताको रूपमा क्रियाशील छन्।

२. सन्दर्भ सामग्रीले प्रारम्भिक जानकारीहरू प्रदान गरी अनुसन्धाताका लागि श्रम र समयको वचत गरिदिन्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: researcher