अनुष्ठान
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्पवित्र र महान कार्य; यज्ञ
उदाहरण
सम्पादन गर्नुहोस्१. धार्मिक अनुष्ठानबाट प्रशस्त आर्थिक सङ्कलन समेत गरिएको पाइन्छ।
२. अनुष्ठानमा उनीहरूको निकै महत्वपूर्ण भूमिका हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: