अनुशासन नाम अनुशासन नाम सामाजिक, धार्मिक, राजनैतिक आदि नियमहरू प्रतिको मर्यादा

==नेपाली== == Nepali ==

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सामाजिक, धार्मिक, राजनैतिक आदि नियमहरू प्रतिको मर्यादा

उदाहरण सम्पादन गर्नुहोस्

१. प्रजातन्त्र भनेको सामाजिक अनुशासन पनि हो राष्ट्र प्रतिको प्रतिबद्धता हो। २. आमाको कडा अनुशासनले गर्दा म साथीहरूसँग डुल्न त्यति पाउँदिनथेँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Discipline