अनुवचन
अनुवचन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण । २. भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग बन्बसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै— धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ॰ । ) । ३. त्यसरी टाँसिने क्रियाप्रक्रिया ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: