अनुलेप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. शरीरमा घसिने वा दलिने चन्दन, क्रिम आदि सुगन्धी वस्तु । २. सुन, चाँदी आदिमा जलप लगाउने काम; कुनै धातुमा सुन आदिको मुलम्मा लगाउने काम । श्र अनुलेपन — ना॰ १. एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम । २. शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: