अनुरोध
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कसैका सामु विनम्रतापूर्वक गरिने निवेदन, आग्रह वा प्रार्थना
उदाहरण
सम्पादन गर्नुहोस्१. हामीले उहाँलाई काशीबास नजान अनुरोध गर्यौं।
२. म पनि अरू साथीहरूलाई सहयोगको लागि अनुरोध गरुँला।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Request