पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै विचार, कुरा, विषय, व्यक्ति आदिप्रति हुने लगाव, झुकाव वा अत्यधिक प्रेम

उदाहरण सम्पादन गर्नुहोस्

१. यस्तै कविको प्रकृति प्रतिको अनुराग पनि यसमा देखिन्छ।

२. भगवान् कृष्ण प्रति विदुरको अनन्य अनुराग थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Aura