अनुरक्त

नाम

वि॰ [सं॰] १. मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण, अनुराग वा आसक्ति अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी । २. स्नेही; प्रेमी । — ता— ना॰ अनुरक्त हुनाको भाव वा स्थिति; अनुराग । > अनुरक्ति— ना॰ कुनै विषयप्रतिको अत्यन्त लगाउ; अनुराग; प्रेम ।

  1. अङ्ग्रेजी: