नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

व्यक्ति, धर्म वा कुनै विचारको अनुसरण गरेर त्यसको मूल्य-मान्यता अनुसार चल्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. किरात वा युमाधर्मका अनुयायीहरु भारत तथा अन्य देशहरुमा पनि रहेका छन्।

२. भारत विरोधी वा चीन विरोधी राष्ट्रवादको अनुयायी म होइन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: