अनुमोदन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै व्यक्ति वा निकायले गरेको काममा दिइने औपचारिक सहमति
उदाहरण
सम्पादन गर्नुहोस्१. जनआन्दोलनको अनुमोदन प्राप्त सरकारले आम निर्वाचन सम्पन्न गरेको छ
२. अब बन्ने नयां संविधान जुनसुकै प्रक्रियाबाट बने पनि जनता वा जनताका प्रतिनिधिबाट अनुमोदन गराउनुपर्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: