नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

कुनै काम गर्न योग्य व्यक्तिलाई सो काम गर्न कानुनबमोजिम अनुमति प्रदान गरिएको कागज

उदाहरण सम्पादन गर्नुहोस्

1. सुरेन्द्र लम्सालले मोटरसाइकल चलाउने अनुमतिपत्र पाएका छन्।

2. शिक्षणमा गुणस्तर कायम गर्न अनुमतिपत्र अनिवार्य गरिएको हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: permit