अनुमति
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै कामको लागि स्वीकृति; इजाजत
उदाहरण
सम्पादन गर्नुहोस्१. अहिले नेपालमा ५६ एफ. एम.ले सञ्चालन अनुमति लिएका छन्।
२. गोष्ठी, सभा, सम्मेलन वा अन्तरक्रियाहरु स्थानीय प्रशासनको अनुमतिमा गर्न पाइनेछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: permission
अर्थ
सम्पादन गर्नुहोस्आज्ञा, आदेश
उदाहरण
सम्पादन गर्नुहोस्१. रक्षा दलले उनको अनुमति नलिइकनै काम गर्यो।
२. बोल्ने अनुमति नपाएसम्म बोल्नु हुंदैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: order