नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अनुभूत गरिएको कुरा; अनुभव

उदाहरण सम्पादन गर्नुहोस्

१. आज भरपुर नुहाएर नयाँ हलुका लुगा फेरेपछि स्वतन्त्रताको अनुभूति भएको छ।

२. जनताले पनि त आफ्नो सरकार भएको अनुभूति गर्न पाउनु पर्यो नि!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: experience