नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अनुभव भएको व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. उनी चाहिनेभन्दा अलिक बढी नै अनुभवी थिए।

२. त्यो अनुभवीले मात्रै बताउन सक्ने चीज हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: experienced