नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विगतमा भोगेको वा गरेको कामबाट प्राप्त भएको ज्ञान

उदाहरण सम्पादन गर्नुहोस्

१. यसै अनुभवले उनलाई महाकवि बनायो।

२. दुवैको सोच र अनुभव ज्यादा भिन्न देखिँदैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Experience