नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै दुईवटा वस्तुको तुलना गर्दा एउटा अर्काको सन्दर्भमा कतिले धेरै थोरै छ भन्ने जनाउने शब्द; दाँजो; सापेक्ष

उदाहरण सम्पादन गर्नुहोस्

१. विगत केही वर्षदेखि साधारण खर्चको अनुपातमा विकास खर्च अत्यन्त न्यून भएको छ।

२. जनताको आम्दानीको अनुपातमा बजारको मूल्य निर्धारण हुनु पर्नेछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Comparison