अनुनासिक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. नाके स्वरले उच्चारण गरिने; मुख र नासिकाका योगबाट उच्चरित; नासिक्य । न्ाा॰ २. नाके स्वरले बोलिने ध्वनि (ब, `, ण, न, म इ॰) । ३. अक्षरका शिरमा लागी नासिकीकरणलाई जनाउने चिह्न; चन्द्रविन्दु; जूनटिकी (जस्तै— डाँक, आँसु, हाँसो, बनाउँछु इ॰) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: