अनुनय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्विनम्र अनुरोध; बिन्ती
उदाहरण
सम्पादन गर्नुहोस्१. म फेरि अनुनय गर्छु।
२. हामी हाम्रो विवशता प्रकट गर्दै अनुनय गर्छौं, खाना र बासका लागि।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: request