अनुदात्त

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. उदात्त नभएको; अनुदार । २. क्षुद्र; तुच्छ; निकृष्ट; नीच; तल्लोखाले । ना॰ ३. स्वरवर्णको उच्चारण गर्दा स्वराघातमा विशेष जोड नपर्ने, स्वरका उदात्त, अनुदात्त र स्वरित तीन भेदमध्ये एक; स्ाारस्वरसहित वैदिक मन्त्रको पाठ गर्दा हात तल झड्कारी अभिव्यक्त गरिने प्रक्रिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: