अनुच्छेद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्एक वा बढी वाक्यहरूबाट बनेको एउटै प्रसङ्गको खण्ड; वाक्य भन्दा ठूलो एकाइ
उदाहरण
सम्पादन गर्नुहोस्१. लेखको छैटौँ अनुच्छेदले यस कुरालाई झन स्पष्ट पारेको छ।
२. पत्रको प्रथम अनुच्छेदमा बधाई जनाएकी थिइन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Paragraph