विशेषण

उचित नभएको; गलत

१. कुनै पनि काम नगरी अनुचित लाभ लिने प्रयास गरिरहेको पाइएको छ।

२. तपाईंले ममाथि अनावश्यक शङ्का गर्नु अत्यन्त अनुचित कुरा हो।

  1. अङ्ग्रेजी: