अनुगमन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्काम भए नभएको जाँच्ने काम
उदाहरण
सम्पादन गर्नुहोस्वाणिज्य कार्यालयले तीन वटा जिल्लामा अनुगमन गर्दा १ सय ११ वटा पसलमा छड्के जाँच गरी २८ वटा पसललाई कारबाही गरेको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: ........