नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

निश्चित नभएको; पक्कापक्की वा टुङ्गो नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. अनिश्चित कालका लागि बन्द भनेर रेडियो फलाक्तै थियो।

२. पढाइ खर्च पुर्याउन धौ धौ परेकाले गोमतीको भविष्य अनिश्चित बन्दै गएको हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: English: Uncertain.