अनिवार्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्कुनै पनि हालमा गर्नै वा हुनै पर्ने; नभई नहुने; विकल्प नभएको
उदाहरण
सम्पादन गर्नुहोस्१.शान्ति स्थापनाको लागि प्रजातन्त्र अनिवार्य शर्तहो।
२.समुदाय भित्र परेका सबै जातिहरूको उत्थान अनिवार्य थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Compulsory