अनिर्वचनीय

विशेषण

वि॰ [सं॰] १. निर्वचन नगरिएको वा गर्न नसकिने । २. बताउन, परिभाषा दिन, वर्णन गर्न वा उल्लेख गर्न नसकिने; अवर्णनीय; वर्णनातीत ।

  1. अङ्ग्रेजी: