अनिर्णय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. निर्णय नहुनाको भाव, गुण वा अवस्था; निर्णयको अभाव । २. कुनै प्रश्न, समस्या वा कुराको छिनाफाना, निर्क्योल, समाधान आदि नभएको स्थिति । ३. कुनै मुद्दा, झगडा वा विवादको टुङ्गो नलागेको अवस्था । ४. अनिश्चय; बेनिधो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: