नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नबोलाइका; निम्तो नगरिएका

उदाहरण सम्पादन गर्नुहोस्

बिहेमा अनाहूत पाहुनाहरु पनि थिए ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Not invited