अनास्था
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्आस्था नभएको अवस्था; विश्वास नरहेको स्थिति
उदाहरण
सम्पादन गर्नुहोस्१. आखिर त्यसप्रति मेरो अनास्था देखी ती पनि चुप लागे ।
२. देवीप्रति अनास्था राख्न कसैको हिम्मत हुँदैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: