अनायास
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियायोगी
अर्थ
सम्पादन गर्नुहोस्कुनै योजना विना वा सोचविचार गर्दै नगरीकन; अचानक; अकस्मात
उदाहरण
सम्पादन गर्नुहोस्१. विषमको हात अनायास ढोकामा ढकढकाउन अगाडि बढ्छ।
२. ठूलीको मुखबाट अनायास एउटा सानो निराशाको चोइटो फुत्त फुत्किन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Suddenly