नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

भोकै बसेर गरिने एक किसिमको हडताल

उदाहरण सम्पादन गर्नुहोस्

साथीहरुलाई रिहा गर्न भन्दै फागुन २७ गतेदेखि नै पाँच जना बन्दीहरु आमरण अनसनमा बसेका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: hunger strike