नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

निरन्तर रुपमा चलीरहेको

उदाहरण सम्पादन गर्नुहोस्

१.पानी तीन दिनसम्म अनवरत परि नै रह्यो ।

२.प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको लामो संघर्षमा उहाँ अनवरत रुपले लागिरहनु भयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Continuous