अनर्थ
अनर्थ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. असामान्य घटना; अनुचित वा अशुभ घटना । २. गडबडी । ३. अत्याचार; अतिचार; अन्याय । वि॰ ४. अनुचित । ५. नचाहिँदो । ६. निरर्थक; अनर्थक; अर्थहीन । —
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: